चर्चामा ‘पिताम्बर’, ओभरसिजमा बढ्यो फिल्मको डिमाण्ड

Ranga KhabarRanga KhabarSourceFeb 23, 20251 min read
चर्चामा ‘पिताम्बर’, ओभरसिजमा बढ्यो फिल्मको डिमाण्ड
रंगखबर, काठमाडौँ: नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’यतिबेला चर्चामा छ । मल्टिस्टारर यो फिल्मको टिजर र गीत रिलिज भएसँगै यसको हाइप दिनानुदिन बढ्दो छ । फिल्मकी निर्देशक कृषा चौलागाईंका अनुसार टिजर र गीतमा प्राप्त दर्शक प्रतिक्रियाका कारण विदेशमा फिल्मको माग उच्च छ । ‘टिजर र गीतलाई प्राप्त प्रतिक्रियाले […]