द सिनेमा टाइम्स, काठमाडौं । तुलसी घिमिरेको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘पहाड’को रोकिएको छायांकन सुरू भएको छ । गत माघ २२ गते शुभमुहूर्त गरेर छायांकन सुरू गरिएता पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायांकन रोकिएको थियो । आफ्नो स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि गोरखामा छायांकन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए । युवा […]
तुलसी घिमिरे निर्देशित ‘पहाड’को रोकिएको छायांकन सुरू


