‘फेरि रेशम फिलिली’को कथावस्तुबारे सुपुष्पा, भन्छिन् – स्क्रिप्ट जस्तो लेखिएको छ, सिनेमा त्यस्तै बनेको छ

The Cinema TimesThe Cinema TimesSourceFeb 23, 20251 min read
‘फेरि रेशम फिलिली’को कथावस्तुबारे सुपुष्पा, भन्छिन् – स्क्रिप्ट जस्तो लेखिएको छ, सिनेमा त्यस्तै बनेको छ
द सिनेमा टाइम्स, काठमाडौं । अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट आफ्नो आगामी रिलिज ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि सिल्भर स्क्रिनमा फर्किंदैछिन्। सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो सिनेमा उनको होम प्रोडक्सन हो। सिनेमाका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन्। सिनेमा रिलिजका लागि केही दिनहरू मात्र बाँकी छन्। रिलिज […]