‘लाज शरणम्’ ले सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै रिलिजमा देखिएको अन्योल समाप्त

KalakarmiKalakarmiSourceFeb 23, 20251 min read
‘लाज शरणम्’ ले सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै रिलिजमा देखिएको अन्योल समाप्त
काठमाडौं- बहुप्रतीक्षित ‘लाज शरणम्’ ले चलचित्र जाँचपास समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । उच्च अदालत पाटनले कांग्रेस नेता मोहम्मद आफताब आलमको क्यारिकेचर गरेको सीताराम कट्टेलको भूमिकाको प्रचारप्रसार गर्न रोक लगाएको फिल्मलाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिएको हो । यससँगै फिल्म रिलिजबारे देखिएको अन्योलसमेत अन्त्य भएको छ। नेपालमा चलचित्र जाँचपास समितिले सेन्सर गरिएका फिल्मलाई तीन किसिमको प्रमाणपत्र दिनेगर्छ। युनिभर्सल प्रमाणपत्र पाएका फिल्म सबैले हेर्न पाइन्छ भने ‘पीजी प्रमाणपत्र’ पाएका फिल्म बालबालिकाले अभिभावकको निगरानीमा र एडल्ट फिल्म १८ वर्षभन्दा माथिकाले मात्र हेर्न पाउँछन्। शुक्रबार सञ्चार मन्त्रालयमा फिल्मको जाँच गरिएकोमा फिल्मसँग सम्बन्धित केही कुराहरू मिलाउनुपर्ने ...