निर्देशक घिमिरेको स्वास्थ्य सुधार, थालियो ‘पहाड’ को छायांकन

Himal KhabarHimal KhabarSourceFeb 23, 20251 min read
निर्देशक घिमिरेको स्वास्थ्य सुधार, थालियो ‘पहाड’ को छायांकन
काठमाडौँ- निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्यादेखिएपछि रोकिएको फिल्म ‘पहाड’को छायांकन पुनः सुरू भएको छ। गत माघ २२ मा शुभ मुहूर्तसहित सुरू भएको छायांकन दोस्रो दिनमै रोकिएको थियो। स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिकाअनुसार गोरखामा फिल्मकाे छायांकन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए। स्वास्थ्यलाभपछि निर्देशक घिमिरेले नयाँ उर्जाका साथ काम भइरहेको बताए। ओजस्वी केसी निर्माता […]