गोरखाबाट फ्लोरमा तुलसी घिमिरेको ‘पहाड’

Filmy NepalFilmy NepalSourceFeb 23, 20251 min read
गोरखाबाट फ्लोरमा तुलसी घिमिरेको ‘पहाड’
काठमाडौं । पाका निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को रोकिएको छायांकन सुरू भएको छ । गत माघ २२ गतेबाट फ्लोर गएको फिल्मको निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायांकन रोकिएको थियो । आफ्नो स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिका अनुसार नै गोरखाबाट छायांकन सुरू गरिएको घिमिरेले बताए । युवा […]