चर्चामा ‘होस्टेल ३’को ट्रेलर, १३ देशमा ट्रेन्डिङमा

Ranga KhabarRanga KhabarSourceFeb 23, 20251 min read
चर्चामा ‘होस्टेल ३’को ट्रेलर, १३ देशमा ट्रेन्डिङमा
रंगखबर, काठमाडौँ: यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएसँगै यसले विभिन्न रेकर्डहरू कायम गर्न थालेको छ । शुक्रवार रिलिज भएको यो ट्रेलरले दर्शकको व्यापक प्रतिक्रियासँगै सार्वजनिक भएको २१ घण्टामा नै युट्युबमा १० लाख भ्युज पुरा गरेको छ भने विश्वका १३ देशमा ट्रेन्डिङमा रहेको छ । १० लाख […]