काठमाडौं- फागुन २३ गते रिलिज हुने फिल्म होस्टेल ३ को ट्रेलरले युट्युब प्लाटफर्ममा लोभलाग्दो अन्तर्राष्ट्रिय उपस्थिती पाएको छ । आइतबार बिहानसम्म ट्रेलर १३ मुलुकको युट्युब ट्रेन्डिङमा (मूभिज खण्डतर्फ) स्ट्रिमिङ छ ।
नेपालसहित कतार र साउदी अरबमा यूटुब ट्रेन्डिङको शीर्षस्थानमा छ । भारतमा ३०, पोर्चुगलमा ३, रोमानियामा ५, युएईमा ३, जापानमा ५, अस्ट्रेलियामा ३, माल्टामा ४, मलेसियामा ८, दक्षिण कोरियामा १३, बेलायतमा २० औं स्थानमा ट्रेलर छ ।
नेपाली र नेपालीभाषीको बाक्लो बसोबास रहेका यी मुलुकमा ट्रेलरले दर्शक पाएको हो । आइतबार बिहान १० बजेसम्म ट्रेलरको कूल भ्यूज १४ लाखभन्दा धेरै छ ।
ट्रेलरले ...
‘ होस्टेल ३’ को ट्रेलर १३ मुलुकको युट्युब ट्रेन्डिङमा


