सेन्सर पास भयो ‘लाज शरणम्’, फागुन १४ देखि प्रर्दशन

Himal KhabarHimal KhabarSourceFeb 23, 20251 min read
सेन्सर पास भयो ‘लाज शरणम्’, फागुन १४ देखि प्रर्दशन
काठमाडौँ- यही फागुन १४ देखि प्रर्दशन हुने भनिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ। सेन्सर बोर्डले आलमबारे केही खास देखिएको भन्दै प्रदर्शनको अनुमति दिएको हो। केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) ले फिल्मलाई यु सर्टिफिकेट दिएको छ। यसअघि उच्च अदालत पाटनले सेन्सर पास नभएसम्म फिल्मको प्रचार रोक्न आदेश दिएको थियो। नेता अफताव आलमले फिल्मका पात्र […]