लमजुङ – चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ। शनिबार विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो। पहिलो सेसन थियो–सिनेमामा आदिवासी र सीमान्तकृतको स्वर। जसमा गफिए निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदी। प्रस्तुतकर्ता थिए –पत्रकार दीपक परियार। उक्त […]
घलेगाउँमा सिनेमा संवाद


