काठमाडौं । निर्देशक तुलसी घिमिरे स्वस्थ भएपछि ‘पहाड’ को सुटिङ पुनः सुरु भएको छ । गत माघ २२ गते शुभ मुहूर्तकै दिन केही दृश्य खिचेपछि अचानक बिरामी परेका घिमिरे करिब दुई साताको बेड रेष्ट पश्चात एक्सन-कट मा फर्किएका हुन्। सुटिङको चापसँगै चिसो मौसमका कारण घिमिरेलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो ततपश्चात पूरा यूनिट सुटिङ स्थल गोरखाबाट …
तुलसी घिमिरे स्वस्थ भएपछि ‘पहाड’ को सुटिङ पुनः सुरु


