काठमाडौं- फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मायाबी’ अहिले चर्चामा छ । निर्देशक दिवाकर भट्टराईद्वारा निर्देशित यो फिल्ममा पल शाह, दीपिका प्रसाईं, समिम खान, करिष्मा श्रेष्ठ आदि कलाकारको प्रमुख भूमिका रहेको छ ।
अहिले अभिनेता पल शाह फिल्म ‘मोहोर’ को छायांकनमा व्यस्त भएकाले फिल्मको पब्लिसिटीको जिम्मेवारी निर्देशक भट्टराईका साथै दीपिका र समिममाथि आइपरेको छ ।
अहिले यी तीनै जना रात-दिन नभनि फिल्मको प्रचार-प्रसारका लागि दौडधुप गरिरहेका छन् । विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ताहरु पनि दिइरहेका छन् ।
अन्तर्वार्ताको क्रममा फिल्म ‘मायाबी’ बाट डेब्यू गरेका समिमलाई फिल्ममा भिलेनको रुपमा देखिनु भएको छ कि ? भन्ने ...
‘मायाबी’ का अभिनेता समिमलाई ‘भिलेन’ सोच्लान् की भन्ने डर


