काठमाडौँ- केशव पाण्डेको डेव्यु निर्देशित फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत ‘रोक्ने छैन्’ सार्वजनिक भएको छ। अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको गीतमा सुमन परियारको पनि स्वर रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन्। […]
‘११ : ५५’ को ‘रोक्ने छैन्’ सार्वजनिक


