काठमाडौँ- अभिनेत्री प्रियंका कार्की फिल्म नगरीकै अब्बल नायिका हुन्। लामो समय फिल्म क्षेत्रमा रहेकी उनी अभिनयमा अब्बल साथै भर्सटायल नायिका मानिन्छन्। फिल्ममा तरुणीदेखि वृद्धा महिलाको समेत अब्बल अभिनय प्रियंकाले निभाएकी छन्। यसो त उनको विवाह पनि फिल्म क्षेत्रकै व्यक्ति आयुश्मान देशराज जोशीसँग भयो। भलै आयुश्मानले प्रिंयकाले जति चर्चा कमाउन सकेनन्। यत्तिकैमा यो परिवारबाट अर्को एकजना […]
प्रियंका-आयुश्मान पथमा छोरी आयंका


