चलचित्र ‘होस्टेल ३’को ट्रेलर आउट

CinekhabarCinekhabarSourceFeb 22, 20251 min read
चलचित्र ‘होस्टेल ३’को ट्रेलर आउट
काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते रिलिज हुने तयारीमा छ । चलचित्रको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गर्छ ।  ट्रेलरले जीवनका रमाइला […]