होस्टेल-३’ को ट्रेलरमा युवा पुस्ताको संघर्ष, मस्ती, प्रेम र जिन्दगीका उतारचढाव

eHimalaya TimeseHimalaya TimesSourceFeb 21, 20251 min read
होस्टेल-३’ को ट्रेलरमा युवा पुस्ताको संघर्ष, मस्ती, प्रेम र जिन्दगीका उतारचढाव
काठमाडौं । यही फागुन २३ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘होस्टेल-३’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा युवा पुस्ताको संघर्ष, मस्ती, प्रेम र जिन्दगीका उतारचढाव छ । चलचित्रले कलेज जीवनका रमाइला क्षणसँगै तिनका चुनौतीलाई पनि पर्दामा उतार्नेछ । चलचित्रमा पारस बम ठकुरी, रिहान गिरी,