काठमाडौं । चलचित्र ‘उफ यो मन’ अमेरिकाको बोस्टन शहरमा प्रदर्शन हुने भएको छ । गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको चलचित्र ‘उफ यो मन’ मार्च १६, २०२५ आइतबार अमेरिकाको बोस्टन शहरको एपल सिनेमा फ्रेशपण्ड क्याम्ब्रिजमा साँझ ६ः०० बजे प्रदर्शन हुने भएको हो । दार्जिलिङमा छायांकन गरिएको यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । चलचित्रमा
‘उफ यो मन’ अमेरिकाको बोस्टन शहरमा प्रदर्शन हुने


