हरिवंशको पुर्नजन्म लिएर आयो ‘भूठान’ टिजर |भिडियो

Filmy NepalFilmy NepalSourceFeb 21, 20251 min read
हरिवंशको पुर्नजन्म लिएर आयो ‘भूठान’ टिजर |भिडियो
काठमाडौं । हरिवंश आचार्यको प्रमुख अभिनय रहेको चलचित्र ‘भूठान’को टिजर सार्वजनिक भएको छ । भूठान शब्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ । ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको टिजरमा हरिवंश आचार्य बिल्कुल नयाँ अवतारमा प्रस्तुत भएका छन्। अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा […]