‘११:५५’ को पहिलो गीत सार्वजनिक, अल्मोडा राणा उप्रेतीको दमदार प्रस्तुति

Thulo PardaThulo PardaSourceFeb 21, 20251 min read
‘११:५५’ को पहिलो गीत सार्वजनिक, अल्मोडा राणा उप्रेतीको दमदार प्रस्तुति
काठमाडौं – केशव पाण्डेको निर्देशनमा बनेको चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को पहिलो गीत ‘रोक्ने छैन’ सार्वजनिक भएको छ । शुक्रवार रिलिज भएको गीतमा अल्मोडा राणा उप्रेतीले शब्द, सङ्गीत, एरेञ्ज र स्वर दिएका छन्, जसमा सुमन परियारको समेत स्वर समावेश छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेब्यु अभिनेता सागर खनाल फिचर्ड छन् । आकर्षक […]