भिसा अस्वीकार भएपछि गायक सुजन चापागाईँको अमेरिकी साङ्गीतिक यात्रा अन्योलमा

Thulo PardaThulo PardaSourceFeb 21, 20251 min read
भिसा अस्वीकार भएपछि गायक सुजन चापागाईँको अमेरिकी साङ्गीतिक यात्रा अन्योलमा
काठमाडौं – गायक सुजन चापागाईँको अमेरिकामा तय गरिएको साङ्गीतिक यात्रा अनिश्चित बनेको छ । अमेरिकी राजदूतावासले चापागाईँसहितका ब्यान्ड सदस्यहरूलाई भिसा नदिएपछि कार्यक्रम प्रभावित भएको हो । गायक चापागाईँले सामाजिक सञ्जालमार्फत भिसा अस्वीकृत भएको जानकारी दिएका छन् । ‘आरोह अमेरिका–सुजन चापागाईँ एन्ड द ब्यान्ड’ शीर्षकमा आयोजना गरिने साङ्गीतिक टुर मार्चदेखि अमेरिकाका विभिन्न सहरहरूमा हुने तय गरिएको […]