अभिनेत्री प्रियंका कार्कीकी छोरी आयंका कार्कीले म्युजिक भिडियोमा अभिनय गरेकी छन् । बालापनको उमेर २ गीतको भिडियोमा प्रियंका र आयंकाले कम्मर मर्काएका हुन्। साथमा आन्भी ओली पनि फिचर्ड छिन् । आन्भी गायक तथा निर्माता सरोज ओलीकी छोरी हुन् । मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेती र सुनिल भण्डारीले खिचेका छन् । […]
प्रियंका र आयंकाले मर्काए कम्मर (बालापनको उमेर २)


