‘भूठान’को मनछने टिजर रिलिज : हरिवंशको पुर्नजन्म

Ramailo ChaRamailo ChaSourceFeb 21, 20251 min read
‘भूठान’को मनछने टिजर रिलिज : हरिवंशको पुर्नजन्म
अभिनेता हरिवंश आचार्य स्टारर फिल्म भूठानको टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेता आचार्य बिल्कुल नयाँ अवतारमा प्रस्तुत भएका छन् । भूठान शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ । अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन् जहाँ उनी आफनो देश […]