‘पर्खी बसें तिमीलाई’ मा ‘कालो चस्मा’को रिमेक भर्सन

Ramailo ChaRamailo ChaSourceNov 19, 20231 min read
‘पर्खी बसें तिमीलाई’ मा ‘कालो चस्मा’को रिमेक भर्सन
सुपरहिट गीत ‘कालो चस्मा लाउ है मैया’ लाई रीमेक गरिएको छ । निर्देशक दीपक श्रेष्ठले नयाँ फिल्म ‘पर्खी बसें तिमीलाई’ मा उक्त गीतलाई समावेश गरेका हुन् । उक्त गीत सार्वजनिक गर्दै उनले फिल्म पौष २७ मा प्रदर्शन गरिने जानकारी दिए। सार्वजनिक गीत ‘कालो चस्मा’ फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीत हो । यसको रीमेकमा सुरेन्द्र […]