उत्तम प्रधान ‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे

Ramailo ChaRamailo ChaSourceFeb 21, 20251 min read
उत्तम प्रधान ‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे
यही साताबाट छायांकन सुरु हुने फिल्म ‘कल्ली’का लागि नायक उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन्। उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे। फिल्ममा उत्तमको मुख्य भूमिका छ । उनी ३५ दिनसम्म नेपालमा रहनेछन् । प्रस्तुतकर्ता नेपालीका अनुसार, फिल्मको छायांकन अवधीभर नै उत्तम नेपालमा रहनेछन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको […]