‘फेरी रेशम फिलिली’ बारे निर्देशक महर्जन

Ramailo ChaRamailo ChaSourceFeb 21, 20251 min read
‘फेरी रेशम फिलिली’ बारे निर्देशक महर्जन
कमेडीको फरक स्वाद बोकेर २०७२ सालमा ‘रेशम फिलिली’ आयो । ‘जालमा’ गीतको अभूतपूर्व सफलता र उस्तै नविन शैलीको कमेडी ट्रेलरका कारण प्रतिक्षित बनेको थियो त्यतिबेला यो सिनेमा । रिलिज भएको झण्डै दशक पुग्ने लाग्दा खबर सार्वजनिक भयो– सिनेमाको सिक्वेल आउँदैछ । सँगै खबर आयो– सिक्वेललाई डेब्यू निर्देशकले निर्देशन गर्नेछन् । अक्सर सिक्वललाई पुरानै निर्देशकले निर्देशन […]