‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

The Cinema TimesThe Cinema TimesSourceFeb 21, 20251 min read
‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान
द सिनेमा टाइम्स, काठमाडौं । एक समयका सफल अभिनेता उत्तम प्रधान आफ्नो कमब्याक सिनेमा ‘कल्ली’को छायांकनका लागि काठमाडौं आइपुगेका छन् । परिवारसहित भारतको सिक्किममा बस्दै आएका उनी बिहीबार बिहान काठमाडौं ओर्लिएका हुन् । उनलाई सिनेमाका प्रस्तुतकर्ता किरण नेपालीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । सिनेमाको छायांकनका लागि उत्तम ३५ दिनसम्म नेपालमा रहनेछन् । लक्ष्मण सुनारको […]