चार वर्षपछि ‘लोकन्ती’ मार्फत फिल्ममा फर्किए एसराज

KalakarmiKalakarmiSourceFeb 21, 20251 min read
चार वर्षपछि ‘लोकन्ती’ मार्फत फिल्ममा फर्किए एसराज
काठमाडौं– अभिनेता, मोडल, कोरियोग्राफर तथा इभेन्ट मेनेजर, एसराज गराचका परिचयहरु धेरै छन् । वर्षौंअघि ‘स्वर’ फिल्मबाट रजतपटमा डेब्यू गरेका यी अभिनेता म्युजिक भिडियोहरुमा सर्वाधिक रुचाइएका अनुहार पनि हुन् । यीनै अभिनेता गराच करिव चार वर्षको अन्तरालपछि पुनः नेपाली फिल्ममा फर्किएका छन् । अभिनेता गराचले कोरोना संक्रमणपछि जारी लकडाउनपछि पहिलो पटक फिल्ममा अभिनय गरेका हुन् । अभिनेता गराचको मुख्य भूमिका रहेको फिल्म ‘लोकन्ती’ को हाल काभ्रे जिल्लाका विभिन्न रमणीय लोकेशनमा छायांकन भैरहेको छ । अघिल्लो सातादेखि छायांकन प्रारम्भ भएको यो फिल्मको यूनिट अझै केही साता त्यतै रहने छ । अभिनेता गराचले ...