‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

Himal KhabarHimal KhabarSourceFeb 21, 20251 min read
‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक
काठमाडौँ- फिल्म ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक भएको छ। बुढासुब्बाडिजिटल युट्युब च्यानलबाट सार्वजनिक फिल्मको ट्रेलरमा होस्टेल बस्ने युवापुस्ताको दैनिकीलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। फिल्म यही फागुन २३ मा प्रदर्शन हुनेछ। फिल्ममा नवकलाकार पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुलीलगायत कलाकारको अभिनय छ। ‘होस्टेल’ को तेस्रो सिक्वेल […]