चैत्र ८ गते रिलिज हुने सिनेमा ‘११:५५’ को गीत ‘रोक्ने छैन्’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceFeb 21, 20251 min read
चैत्र ८ गते रिलिज हुने सिनेमा ‘११:५५’ को गीत ‘रोक्ने छैन्’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको पहिलो गीत ‘रोक्ने छैन्’मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ । सुमन परियारको पनि स्वर रहेको गीतालाई अल्मोडा आफैले एरेञ्ज गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी […]