निर्देशक निरोजको नजरमा ‘फेरि रेशम फिलिली’ – ‘कमेडी’ बट ‘नट जस्ट अ कमेडी’

The Cinema TimesThe Cinema TimesSourceFeb 21, 20251 min read
निर्देशक निरोजको नजरमा ‘फेरि रेशम फिलिली’ – ‘कमेडी’ बट ‘नट जस्ट अ कमेडी’
द सिनेमा टाइम्स, काठमाडौं । कमेडीको फरक स्वाद बोकेर २०७२ सालमा ‘रेशम फिलिली’ आयो । ‘जालमा’ गीतको अभूतपूर्व सफलता र उस्तै नविन शैलीको कमेडी ट्रेलरका कारण प्रतिक्षित बनेको थियो त्यतिबेला यो सिनेमा । रिलिज भएको झण्डै दशक पुग्ने लाग्दा खबर सार्वजनिक भयो- सिनेमाको सिक्वेल आउँदैछ । सँगै खबर आयो- सिक्वेललाई डेब्यू निर्देशकले निर्देशन गर्नेछन् । […]