यसरी ’सोल्टिनी’को छायाङ्कन समयमै सकियो

Ramailo ChaRamailo ChaSourceFeb 20, 20251 min read
यसरी ’सोल्टिनी’को छायाङ्कन समयमै सकियो
प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर फिल्म ’सोल्टिनी’को छायाङ्कन पुरा भएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा चलचित्रको छायाङ्कन सकिएको हो । भोजपुरको अन्नपूर्ण गाउँमा भएको यसको ’इन्ड क्ल्याप’ दृश्यमा कलाकारहरू परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरे । निर्देशक […]