पल शाह ‘मायावी’मा ‘माता विन्धवासिनी’ भजन गाउँदै

Ramailo ChaRamailo ChaSourceFeb 20, 20251 min read
पल शाह ‘मायावी’मा ‘माता विन्धवासिनी’ भजन गाउँदै
फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल बिष्टको शब्द छ । भजन : गीतमा पल शाह, नायिका दीपिका प्रसाँई, नायिका करिश्मा श्रेष्ठ, कलाकार सुशिल सिटौला लगायतलाई फिचरिङ गरिएको छ । विन्धवासिनी मन्दिरमा नै छायांकन गरिएको यो गीतलाई […]