‘कामा’ युके र आयरल्याण्डका २६० बढी हलमा रिलिज हुँदै

Ramailo ChaRamailo ChaSourceFeb 20, 20251 min read
‘कामा’ युके र आयरल्याण्डका २६० बढी हलमा रिलिज हुँदै
निर्देशक भीमसेन लामा निर्देशीत ब्रिटिश फिल्म ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ । मार्च ७ मा २६० बढी सिनेमा घरमा प्रदर्शन हुने फिल्म सस्पेन्स, एक्शन र थ्रिलले भरिएको बताइन्छ। युकेका बिभिन्न स्थानमा खिचिएको फिल्ममा बिश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको छ । फिल्मको ट्रेलरले दर्शकको मन जितिरहेको […]