‘लाज शरणम्‌’को टिजर र गीत प्राइभेट

Ramailo ChaRamailo ChaSourceFeb 20, 20251 min read
‘लाज शरणम्‌’को टिजर र गीत प्राइभेट
फिल्म ‘लाज शरणम्‌’को प्रचार प्रसारमा रोक लगाउने अदालतको आदेशसँगै निर्माण युनिटले फिल्मको गीत र टिजरलाई प्राइभेट गरिएको छ । यस्तैमा चलचित्र निर्देशक समाजले प्रेस विज्ञप्ती जारी गरेर अदालतको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाजले प्रचार सामाग्रीका भरमा चलचित्रमाथि अंकुश लगाउने निवेदकको मनासय अनुरुप आदेश जारी हुँदा चलचित्रको करोडौं लगानी जोखिममा परेको समेत बताएको छ । […]