काठमाडौं – नेपाली फिल्म उद्योगमा फाल्गुन १४ चुनौतीपूर्ण मिति बन्ने देखिएको छ। यो दिन लाज शरणम, फेरीरेशम फिलिली र मायावी गरी तीन ठूला फिल्म एकसाथ प्रदर्शन हुँदैछन्। तर प्रचार-प्रसारदेखि कानुनी मुद्दाका कारण यी फिल्महरू आफ्नो अपेक्षित गन्तव्यसम्म पुग्न चुनौतीको भुमरीमा फसेका देखिन्छन्। फिल्म लाज शरणम ले सुरुवातदेखि नै दर्शकमाझ ठूलो उत्सुकता जगाएको थियो। टिजर र ट्रेलरले …
डेन्जर जोनमा फाल्गुन १४ का तीन फिल्म : व्यापार के होला ?


