फिल्म ‘फेरी रेशम फिलिली’को रमाइलो ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरले दर्शकलाई कमेडीको फूल मनोरञ्जन दिने सहज अनुमान गर्नसकिन्छ । ट्रेलर हेर्दा झण्डै १० वर्ष अगाडि रिलिज भएको फिल्मको यो नयाँ सिक्वलले उस्तै कमेडीको तड्का दिने देखिन्छ । ट्रेलर : फिल्मले त्यतिबेला हरिया पात्रलाई लोकप्रिय बनाएझैं यसपटक मेक्सम गौडेललेको हाजमोला चरित्र दर्शकका लागि फ्रेस […]
‘फेरी रेशम फिलिली’को रमाइलो ट्रेलर


