’होस्टेल ३’ : कलेज जीवनको कथा, नयाँ पुस्ताको जोस

Ramailo ChaRamailo ChaSourceFeb 20, 20251 min read
’होस्टेल ३’ : कलेज जीवनको कथा, नयाँ पुस्ताको जोस
‘होस्टेल ३’ यही फागुन २३ गतेदेखि विश्वभर रहेका नेपाली दर्शकमाझ आउँदैछ । ‘होस्टेल ३’ कुनै साधारण फिल्म होइन, यो आजका युवाहरूको कथा हो, जहाँ उनीहरूको सङ्घर्ष, मस्ती, प्रेम, र जिन्दगीका उतारचढाव समेटिएका छन्। अर्कोतर्फ, सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली कलेज जीवनका ती पात्र हुन्, जसले प्रेम, प्रतिस्पर्धा, र आत्मनिर्भरतालाई प्रस्तुत गर्छन् । यी […]