मह जोडीले गरे यूएसएआईडीको पैसा खाएर हिन्दू धर्मविरुद्ध प्रचार गरेको आरोपको खण्डन

The Cinema TimesThe Cinema TimesSourceFeb 20, 20251 min read
मह जोडीले गरे यूएसएआईडीको पैसा खाएर हिन्दू धर्मविरुद्ध प्रचार गरेको आरोपको खण्डन
द सिनेमा टाइम्स, काठमाडौं । वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यूएसएआईडीको पैसा लिएर धर्म विरोधी काम गरेको भन्ने आरोपको खण्डन गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनीहरुले भिडियो सन्देश जारी गर्दै आफूहरुमाथि लगाइएको आरोप सत्य नभएको बताएका हुन् । आफूहरुविरुद्ध अनर्गल प्रचार हुँदा चित्त दुखेको मदनकृष्ण श्रेष्ठले बताए । ‘हामीले सबैलाई […]