‘माग्ने राजा’मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी

The Cinema TimesThe Cinema TimesSourceFeb 20, 20251 min read
‘माग्ने राजा’मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता केदार घिमिरेको मुख्य भूमिका रहने सिनेमा ‘माग्ने राजा’मा अभिनेता विल्सन विक्रम राई पनि अनुबन्धित भएका छन् । निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रुपमा सिनेमामा अनुबन्ध गरेसँगै ‘माग्ने राजा’मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको हो । करिब एक दशकपछि दुवैले सिनेमामा सँगै काम गर्न लागेका हुन् । […]