डा. पोखरेलको कविता संग्रह ‘विलोल शब्द वल्लरी’ र तीन भिडियो एकसाथ लोकार्पण

Filmy NepalFilmy NepalSourceFeb 20, 20251 min read
डा. पोखरेलको कविता संग्रह ‘विलोल शब्द वल्लरी’ र तीन भिडियो एकसाथ लोकार्पण
काठमाडौं । डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच मिलाप मासिकको आयोजनामा उक्त कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा विलोलकी माताश्री धरणी पोखरेलको प्रमुख आतिथ्यतामा भएको समारोहमा वरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, […]