विदेशी धर्म प्रचार गरेको आरोपलाई ‘महजोडी’को खण्डन, ‘हैतिसीबाटै आरोप लाग्यो’

Himal KhabarHimal KhabarSourceFeb 20, 20251 min read
विदेशी धर्म प्रचार गरेको आरोपलाई ‘महजोडी’को खण्डन, ‘हैतिसीबाटै आरोप लाग्यो’
काठमाडौँ- विदेशबाट रकम लिएर हिन्दु धर्मको विरोध गरेको आरोप लागेपछि मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले खण्डन गरेका छन्। उनीहरूले एक भिडियो सन्देशमार्फत सनातन धर्मको विरोध नगरेको दाबी गरेका छन्। महजोडीले आफूहरूका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै रोकिदिन आग्रह गरेका समेत गरेका छन्। ‘यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरिएको […]