विदेशमा ‘पिताम्बर’को माग

eHimalaya TimeseHimalaya TimesSourceFeb 19, 20251 min read
विदेशमा ‘पिताम्बर’को माग
काठमाडौं । कृषा चौलागाईंद्वारा निर्देशित चलचित्र ‘पिताम्बर’ नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा छ । मल्टिस्टारर यो चलचित्रको टिजर र गीत रिलिज भएसँगै चर्चामा छ । चौलागाईंका अनुसार टिजर र गीतमा प्राप्त दर्शक प्रतिक्रियाका कारण विदेशमा यसको माग उच्च छ । चलचित्रका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा