युट्युबबाट हट्यो ‘लाज शरणम्’को प्रचार सामाग्री, अदालतको आदेशप्रति सिनेमा संवद्ध संस्थाको ध्यानाकर्षण

The Cinema TimesThe Cinema TimesSourceFeb 19, 20251 min read
युट्युबबाट हट्यो ‘लाज शरणम्’को प्रचार सामाग्री, अदालतको आदेशप्रति सिनेमा संवद्ध संस्थाको ध्यानाकर्षण
द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रिको अवसर पारे फागुन १४ गतेबाट रिलिज हुने सिनेमा ‘लाज शरणम्’को प्रचार सामाग्री रोक्ने अलालतको आदेशपछि युट्युबबाट सिनेमाको टिजर र गीत हटेको छ । ‘लाज शरणम’को प्रचार प्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएकाले युट्युबबाट सिनेमाको प्रचार सामाग्री हटेको हो । उच्च अदालत पाटनले ‘लाज शरणम्’को […]