काठमाडौं– यही फागुन १४ गते अर्थात महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘लाज शरणम्’ प्रदर्शनको ठिक एक साताअघि कानूनी समस्यामा फसेको छ । यही कारण आज प्रजातन्त्र दिवसको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गर्न लागिएको कार्यक्रम अन्तिम क्षणमा आएर स्थगित भयो ।
उच्च अदालत, पाटनले चलचित्र जाँचपास समितिमा नजाउञ्जेलसम्मका लागि ‘लाज शरणम्’ को प्रचा–प्रसार नगर्न अन्तरिम आदेश जारी गरेपछि फिल्मको ट्रेलर रिलिज कार्यक्रम स्थगित गर्नु परेको हो ।
माघ २४ गते नै पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमले चलचित्र विकास बोर्डदेखि कलाकार सिताराम कट्टेलसम्मतलाई प्रतिवादी बनाउँदै फिल्ममा सितारामको आवरण आफूसंग हुबहु ...
एकै दिन रिलिज हुने ‘लाज शरणम’ को साथ उभिएर निर्देशक दिवाकरले दिएको उदाहरण


