प्रदर्शनरत फिल्म ‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक

Ranga NepalRanga NepalSourceFeb 19, 20251 min read
प्रदर्शनरत फिल्म ‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक
काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा अन्जान रानाभाटको स्वर र संगीत, अञ्जान र सौगात सापकोटाको शब्द, सम्रिक बादेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ । स्याड भर्सनको गीतमा सलोनले […]