अत्याधिक हिंसात्मक दृश्यका कारण रोकियो ‘ताण्डवम्’को सेन्सर

The Cinema TimesThe Cinema TimesSourceFeb 19, 20251 min read
अत्याधिक हिंसात्मक दृश्यका कारण रोकियो ‘ताण्डवम्’को सेन्सर
द सिनेमा टाइम्स, काठमाडौं । फागुन ९ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ताण्डवम्’को रोकिएको छ । सिनेमामा अत्याधिक हिंसात्मक दृश्य रहेकाले ती दृश्यलाई हटाएर ल्याउन भन्दै चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार सेन्सर रोकेको हो । सेन्सर रोकिएसँगै आज बुधबारलाई सिनेमाको निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित गरिएको छ । सिनेमा […]