काठमाडौं– अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा जे लेख्छन्, त्यो क्षणभरमा नै भाइरल हुन्छ । उनले लेखेका स्टाटस र पोस्ट गरेका तस्विरहरुमा केहि सेकेण्ड बित्न नपाउँदै हजारौं लाइक र कमेन्ट वर्षन्छन् ।
केहिले उनका पोस्टमा सहमति जनाउँछन् भने धेरैले विरोध पनि गर्छन् र उनलाई गाली गर्न थाल्छन् । यद्यपि, भर्खरै अभिनेता गिरीले आज फागुन ७ अर्थात प्रजातन्त दिवसको शुभकामना दिँदै एउटा स्टाटस शेयर गरेका छन् । स्टाटसमा गिरीले प्रजातन्त्र दिवसको समर्थन जनाउँदै लेखेका छन्– ‘सृजनामा लागेका कलाकर्मीबाहेक सबैलाई प्रजातन्त्र दिवसको शुभकामना ।’
यद्यपि, यसपछि उनले लेखेका शब्दहरु भने आज सार्वजनिक हुने भनिएको ...
शुभकामनामा पनि दीपकको व्यङ्ग्य


