काठमाडौ– नेपाली कलाकारहरुको बाक्लो उपस्थिति रहेको अमेरिकामा नेपाली फिल्म तथा संगीत क्षेत्रका अवार्ड वितरण समारोहको आयोजना हुने क्रम पनि बढेको छ । यसैबीच, अमेरिकामा अर्को एउटा अवार्ड समारोह आयोजना गरिने भएको छ, जसको घोषणा मंगलवार काठमाडौंमा एउटा पत्रकार सम्मेलन आयोजना गर्दै दिइएको छ ।
नक्सालस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा पहिलो टप सप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड अमेरिकामा आयोजना हुने घोषणा गरिएको छ । रेवेल इभेन्ट्सका अध्यक्ष राजेश हमाल, सतिसाल इन्टरनेशनल एलएलसीका (लकेश श्रेष्ठ) तथा बुद्ध कर तथा लेखा (पशुपति श्रेष्ठ) को संयुक्त आयोजनामा टप सप ८८४८ हिमालयन ...
अमेरिकाका अर्को नेपाली फिल्म अवार्ड, काठमाडौंमा घोषणा


