काठमाडौं – यही शुक्रवार, फागुन ९ गते रिलिजको लागि तयारी गरिएको नेपाली चलचित्र ‘ताण्डवम्’ सेन्सरमा रोकिएको छ । केन्द्रीय चलचित्र जाँच पास समितिले एक दृश्यमा काँटछाँट गर्न लगाएपछि तत्काल यो चलचित्र पास हुन नसकेको हो । केन्द्रीय चलचित्र जाँच पास समितिका सदस्य भूपेन्द्र बहादुर खड्काले सेन्सरमा फेल गरेको नभई महिलाहरूलाई महिलालाई अनावश्यक रूपमा प्रताडित गरेको […]
शुक्रवार रिलिज हुने चलचित्र ‘ताण्डवम्’ सेन्सरमा रोकियो, प्रिमियर स्थगित


