अदालतको आदेशले रोकियो ‘लाज शरणम’को प्रचार

Himal KhabarHimal KhabarSourceFeb 19, 20251 min read
अदालतको आदेशले रोकियो ‘लाज शरणम’को प्रचार
काठमाडौँ। शिवरात्रीको दिनबाट प्रदर्शन हुने चलचित्र ‘लाज शरणम’मा अदालतले रोक लगाएको छ। पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचार नगर्न आदेश दिएको हो। पूर्वमन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै दायर गरेको […]